15/07/2023
यदि तपाईहरू पनि तल देखाइएका जस्ता कपाल बाँध्ने (Scrunchies) घरै बसी बनाउने तरीका सिक्न चाहनुहुन्छ भने दिइएको YouTube Link मार्फत मेरो च्यानलमा गएर हेर्न सक्नुहुनेछ । मेरो च्यानल सब्स्क्राइब गरी सक्दो माया देखाइदिनुहोला । ❣️🙏
Link : https://youtu.be/IWpMaSHfSbU