08/06/2026
देवकोटा फुड प्वाईन्ट को आज प्रथम बार्षिक उत्सव
करिब एक बर्षको छोटो अनुभव, यहाँहरुले दर्साउनु भएको माया, आत्मियताको सधै सम्मान गर्दछौ, बिशेष गरी हाम्रा ग्राहक, सुबेच्छुक,अत्मियजनहरु लाई हार्दिक कृतज्ञता व्यक्त गर्दछौ । तपाईहरुको माया साथ सुझाव सल्लाहले निरन्तर अगाडि बढने हौसला थपिरहेका छ ।
आज बिशेष छुट अफर पनि छ आउनुस है ।
प्रो. बाबु देवकोटा
देवकोटा फुड प्वाईन्ट
(परिवार)
टी एम सी गेट टीकापुर
सम्पर्क 986-8441585