04/06/2026
Anamol Kitchen का लागि TikTok र page Handle गर्न सक्ने Content Creator आवश्यक छ।
✅ TikTok/Facebook मा Content Upload तथा Page Management गर्न सक्ने
✅ Creative Ideas र Basic Video Editing Knowledge भएकोलाई प्राथमिकता
✅ Commission Base मा काम गर्न सकिने
✅ Work From Home को सुविधा
रुचि भएका व्यक्तिहरूले 9818621051 मा WhatsApp वा Call गरी थप जानकारी लिन सक्नुहुन्छ।