Jitnarayan yadav madeshi

Jitnarayan yadav madeshi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jitnarayan yadav madeshi, Shopping & retail, Doha.

Happy holi अल्लारे my fb friends ✌️🤘👌👌
25/03/2024

Happy holi अल्लारे my fb friends ✌️🤘👌👌

13/03/2024

सिके राउन (LIVE)

12/03/2024
आयोजक गैर आवासीय मधेसी सङ्घ कतार को मधेसी संस्कृति प्रोग्राम  उपस्थित भएको विशेष अतिथि को रुपमा माननीय डाक्टर सीके राउतज...
14/02/2024

आयोजक गैर आवासीय मधेसी सङ्घ कतार को मधेसी संस्कृति प्रोग्राम उपस्थित भएको विशेष अतिथि को रुपमा माननीय डाक्टर सीके राउतजी🙏📢📢💐
#जैमधेश #जितनारायनयादब

कतारमा मधेशी सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।गैर आवासिय मधेशी संघ कतार द्वारा आयोजित मधेशी सांस्कृतिक कार...
13/02/2024

कतारमा मधेशी सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।गैर आवासिय मधेशी संघ कतार द्वारा आयोजित मधेशी सांस्कृतिक कार्यक्रम २०२४ को प्रमुख अतिथि गैर आवासिय मधेशी संघ को संस्थापक तथा जनमत पार्टी को राष्टिय अध्यक्ष माननीय Dr.CK राउतको आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापति NRMA कतारको स्थायी समिति सदस्य तथा मिशन २०८४ कतारको संयोजक श्री जितेन्द्र कुमार यादव जी हुनुहुन्थ्यो ।कार्यक्रमको निर्देशक गैर आवासिय मधेशी संघ कतारको राष्टिय अध्यक्ष ईन्जिनियर प्रमोद कुमार ठाकुर हुनुहुन्थ्यो। कार्यक्रमको उद्घोषक तथा संचालक स्थायी समिति सदस्य तथा पूर्व महा सचिब राम सुवन यादव र वरिष्ट उपाध्यक्ष श्री राम जुलुम साह हुनुहुन्थ्यो। कार्यक्रमको विशिष्ट अतिथिमा NRMAअन्तर्राष्ट्रिय समितिको अध्यक्ष ईन्जिनियर शम्भु नाथ साह,नेपाल बाट आउनु भएका जनमत पार्टी को राष्टिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ईन्जिनियर दीपक कुमार साह र केन्द्रीय सदस्य श्रीमती फूल कुमारी यादव जी हुनुहुन्थ्यो। कार्यक्रममा हजारको संख्यामा जनसमर्थक हरु जुटेका थिए।कार्यक्रम सफल बनाउन NRMA कतारको कार्यसमिति,केन्द्र कमिटी, क्याम्प कमिटीका स्वराजी नेता कार्यकर्ता हरुको लगनशीलता मेहनत र संगठनप्रतिको अगाध प्रेमले नै सफल बनाएको छ। कतारमा कार्यरत आमन्त्रित विभिन्न पेशाकर्मी व्यवसायी संघ संस्थाका प्रतिनिधिहरु लगायत श्रमिकहरुको समेत सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित सम्पूर्ण जनसमुदाय स्वराजी नेता कार्यकर्ता पदाधिकारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु शुभचिन्तक शुभेच्छुक आफन्तजन तथा गैर आवासिय मधेशी संघ र मधेशी संस्कृति कार्यक्रम प्रति अपनत्वको भावले उपस्थित सबैमा गैर आवासिय मधेशी संघ कतार परिवार हार्दिक आभार व्यक्त गर्दछ।
NRMA कतार

 #बरसाइत ( वट सावित्री ) पूजा को  हार्दिक मंगलमय शुभकामना 🙏🙏
19/05/2023

#बरसाइत ( वट सावित्री ) पूजा को हार्दिक मंगलमय शुभकामना 🙏🙏

NRMA QATAR  को छेठौ नयाँ  छेत्रीय  कमिटी पुनर्गठन  सप्पन्न ।🙏----------------------------------------------- दिनांक 12/0...
13/05/2023

NRMA QATAR को छेठौ नयाँ छेत्रीय कमिटी पुनर्गठन सप्पन्न ।🙏
-----------------------------------------------

दिनांक 12/05/2023 शुक्रबार का दिन गैर आवासिय मधेशी संघ कतार को ग्रान्ड मल छेत्रीय समिति पुनर्गठन 2023/24 को लागि भएको छ।उक्त कमिटी गठन भुप्पु अध्यक्ष श्री जित नारायण यादव जी को अध्यक्षतामा कार्यक्रम सप्पन्न भएको छ उपस्थित प्रमुख अतिथि मा NRMA कतार को केन्द्रिय अध्यक्ष ईन्जिनियर बिजय कुमार यादव ज्यू रहनु भएको थियो।

विशिष्ट, अतिथि मा केन्द्रिय उपाध्यक्ष श्री जितेन्द्र यादव जी , केन्द्रिय कोषाध्यक्ष श्री नन्द कुमार ठाकुर , सह कोषाध्यक्ष श्री संजय साह,श्री सरोज कुमार साह जी,केन्द्रिय प्रबक्ता श्री रन्जित राय, केन्द्रिय कार्यवाहक महासचिव , कार्यकारी सचिव तथा अन्तर्राष्ट्रिय प्रेस जनमत संघ केन्द्रिय सदस्य श्री राम जुलुम साह जी ,

अतिथि मा ,केन्द्रिय सदस्य तथा अल अतिया छेत्रीय समिति पुर्ब अध्यक्ष श्रीराज कुमार मण्डल जी , बर्तमान अध्यक्ष अल अतिया समिति श्री निरोज कुमार यादव जी, प्रेस जनमत संघ सदस्य राजेन्द्र महरा जी ,केन्द्रिय सदस्य श्री अमोद कुमार यादव जी , पुर्ब उपाध्यक्ष अल अतिया समिति श्री जय प्रकाश् मण्डल जी, पुर्ब सचिव अल अतिया समिति राम अधीन यादव जी ,सुशील कुमार मण्डल ज्यु रहनु भएको थियो।

कार्यक्रमको सञ्चाल केन्द्रिय कार्यवाहक महासचिव, कार्यकारी सचिब तथा अन्तर्राष्ट्रिय प्रेस जनमत संघ केन्द्रीय सदस्य श्री राम जुलुम साह ज्यू ले गर्नु भएको थियो। उक्त कार्यक्रम मा NRMA अन्तराष्ट्रिय कमिटी सदस्य, एडभाइजर कमिटी पदाधिकारी लगायत नेशनल कमिटी सदस्य तथा कार्यकारी प्रमुख पदाधिकारी,विभिन्न क्षेत्रिय कमिटी, क्याम्प कमिटी पदाधिकारी ज्यू हरुको उपस्थिति रहेको थियो। वर्तमान नब न्युक्त छेत्रीय कमिटी अध्यक्ष श्री सचिन कुमार यादव ज्यु को अध्यक्षतामा 22 सदस्य समिति गठन गरेको छ।

1.अध्यक्ष - श्री सचिन कुमार यादव ।
2. बरिस्ठ उपाध्यक्ष- श्री देब नारायण यादव ।
3. उपाध्यक्ष- श्री विहारी महतो।
4. महा सचिव- श्री बिनोद कुमार यादव ।
5.सह सचिव- श्री चन्देश्वर भगत।
6. सह सचिव -श्री दिपक कुमार यादव ।
7.कोषाध्यक्ष -श्री उमेश कुमार यादव ।
8.सह कोषाध्यक्ष- श्री बुधन मण्डल।
9. सह कोषाध्यक्ष- श्री दिलिप कुमार यादव ।
10. प्रबक्ता -श्री नन्द कुमार महतो ।
11.सह प्रबक्ता -श्री बिजय कुमार यादव ।
12. मिडिया कोर्डिनेटर -श्री जनक प्रसाद यादव ।
13. सह मिडिया कोर्डिनेटर- श्री रोशन यादव ।
14. बरिस्ठ सल्लाहकार - श्री गंगा प्रसाद यादव।
15.सल्लाहकार- श्री राम चन्द्र साह।
16.सदस्य -श्री कारिराम पाण्डित ।
17.सदस्य- श्री बेचन यादव ।
18.सदस्य -श्री लक्षमि यादव ।
19. सदस्य- श्री शिव नारायण महरा ।
20. सदस्य -श्री तेज नारायण साह।
21.सदस्य- श्री पुरुषोत्तम यादव ।
22.सदस्य -श्री राकेश यादव ।

रहुनु भएको छ। नब न्युक्त पदाधिकारी ज्यू हरुलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। साथै
सम्पूर्ण पदाधिकारी हरुलाई अतिथि राज कुमार मण्डल ले अबिर को टिका लगाएर स्वागत गर्नुका साथै हौशला बढाउनु भएको थियो । साथै संगठन प्रतिको गोपनीयता को सपथ ग्रहण केन्द्रिय प्रमुख अतिथि तथा केन्द्रिय अध्यक्ष ई. श्री बिजय कुमार यादव ज्यू ले गराउनु भएको थियो।
उपस्थित सम्पूर्ण स्वराजी नेता कार्यकर्ता पदाधिकारी ज्यू हरुलाई नवनियुक्त अध्यक्ष श्री सचिन कुमार यादव ज्यू ले आभार व्येक्त गर्नुभएको छ। NRMA कतार बाट उपस्थित सम्पूर्ण स्वराजी नेता कार्यकर्ता पदाधिकारी ज्यू हरुलाई हार्दिक आभार व्येक्त गर्दै धन्यवाद सहित कार्यक्रम सम्पन्न भएको थियो।...

अधिकारीक घोषण
-------------------------
धन्यवादको साथ NRMA कतार

09/05/2023

बजेट बनाउँदा मजदुर र किसानको तस्बिर अगाडि राख्नुस् : डा. सीके राउत

काठमाडौं ,२६ बैशाख ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी बजेट मानवकेन्द्रित बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा जारी विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उनले विदेशमा गएका मजदुर र गाउँका किसानको तस्बिर अघि राखेर बजेट बनाउन सुझाएका हुन् ।

“बजेट बनाउँदा कमसेकम तपाईंले विदेशमा गएका मजदुरहरूको तस्बिर अघि राख्नुस्,” उनले भने, “गाउँमा रहेका किसान मेलापात गएर फर्किन्छन्, आफ्नो बच्चाको समक्ष नजवाफ हुन्छन् । उनीहरूको तस्बिर राखेर बनाउनुस् । प्रेम आचार्यहरूले गरेर खाने वातावरण बनोस् ।”

माननीय रामकृष्ण यादवलाई धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।तर ,उहाँलाई बिसरभोरा कुन पालिकामा ...
30/04/2023

माननीय रामकृष्ण यादवलाई धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।तर ,उहाँलाई बिसरभोरा कुन पालिकामा पर्छ भने जानकारी छैनन् ।माननीय जि बिसरभोरा शहिदनगर नगरपालिकामा पर्छ ।माननीय जिलाई आफ्नो क्षेत्रमा कुन कुन गाउँ कुन पालिकामा पर्छ ।त्यो एक पटक अध्ययन गर्न आवश्यक रहेको जस्तो लाग्छ। के तपाईहरुलाई के लाग्छ प्रतिक्रिया दिनुहोस् ।

Address

Doha
SANIYA

Telephone

+97474703872

Website

Alerts

Be the first to know and let us send you an email when Jitnarayan yadav madeshi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jitnarayan yadav madeshi:

Share