Smart News

Smart News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Smart News, Abuja.
(28)

प्रधानमन्त्री बालेनको खुट्टामा नेपाली ब्रान्ड बजेट भाषणपछि संसद् लबीमा प्रधानमन्त्री बालेन शाहले रास्वपा सांसद तथा गोल्ड...
29/05/2026

प्रधानमन्त्री बालेनको खुट्टामा नेपाली ब्रान्ड
बजेट भाषणपछि संसद् लबीमा प्रधानमन्त्री बालेन शाहले रास्वपा सांसद तथा गोल्डस्टारकी मालिक विदुषी राणालाई आफ्नो सेतो जुत्ता देखाउँदै भने— "मैले नेपालकै प्रडक्ट लगाएको छु नि।" यससँगै प्रधानमन्त्रीले प्रयोग गर्ने गरेको चर्चित सेतो जुत्ता नेपाली ब्रान्ड गोल्डस्टार नै रहेको रहस्य खुलेको छ।

शिक्षामा क्षेत्रमा बालेन सरकारको एतिहासिक कदम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ...
29/05/2026

शिक्षामा क्षेत्रमा बालेन सरकारको एतिहासिक कदम
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेका छन्। शैक्षिक सुधार, विद्यालय पूर्वाधार विकास र प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिँदै बालेन सरकारले यो भारी बजेट छुट्याएको हो।

बालेन सरकारले ल्यायो सरकारी कर्मचारीमा खुशियाली आगामी साउन १ गतेदेखि लागु हुने गरी सरकारले कर्मचारीहरूको पारिश्रमिक २१ प...
29/05/2026

बालेन सरकारले ल्यायो सरकारी कर्मचारीमा खुशियाली
आगामी साउन १ गतेदेखि लागु हुने गरी सरकारले कर्मचारीहरूको पारिश्रमिक २१ प्रतिशतले बढाएको छ। बालेन सरकार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार नयाँ बजेटमार्फत न्यूनतम तलब ४० हजारदेखि अधिकतम एक लाख रुपैयाँसम्म कायम गरिएको छ।

सधै बालेन खोज्ने हर्क: जब बालेन सदनमा आए अनि कसे बैठकबाटै टाप अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहँदा श...
29/05/2026

सधै बालेन खोज्ने हर्क: जब बालेन सदनमा आए अनि कसे बैठकबाटै टाप
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् बैठक बीचमै छाडेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहलाई जवाफदेही बनाउन दबाब दिएकाले उनैले बजेट सुनून् भन्दै साम्पाङ बाहिरिएका हुन्।

रविन्द्र ढाँटलाई आईजीपी कार्कीको बधाई‘रोड टु युएफसी सिजन ५’ को पहिलो खेलमा सानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका ...
28/05/2026

रविन्द्र ढाँटलाई आईजीपी कार्कीको बधाई
‘रोड टु युएफसी सिजन ५’ को पहिलो खेलमा सानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका नेपाली एमएमए फाइटर रविन्द्र ढाँटलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खेल यात्राको प्रशंसा गर्दै बधाई तथा शुभकामना दिएका छन्।

कुवेतमाथि मिसाइल र ड्रोन आक्रमणखाडीमा तनाव बढ्दै जाँदा कुवेतले बिहीबार आफूमाथि मिसाइल तथा ड्रोन आक्रमण भएको पुष्टि गरेको...
28/05/2026

कुवेतमाथि मिसाइल र ड्रोन आक्रमण
खाडीमा तनाव बढ्दै जाँदा कुवेतले बिहीबार आफूमाथि मिसाइल तथा ड्रोन आक्रमण भएको पुष्टि गरेको छ। अमेरिका र इरानबीचको द्वन्द्वका कारण मध्यपूर्वको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।

पोखरामा पुराना दलको निद हराम पोखरा महानगरपालिकाले सरकारी जग्गा संरक्षण अभियान अन्तर्गत पृथ्वीचोकमा अवैध रूपमा निर्माण गर...
28/05/2026

पोखरामा पुराना दलको निद हराम
पोखरा महानगरपालिकाले सरकारी जग्गा संरक्षण अभियान अन्तर्गत पृथ्वीचोकमा अवैध रूपमा निर्माण गरिएका विभिन्न पुराना राजनीतिक दल तथा सामाजिक संघसंस्थाका ९ वटा भवनहरूमा डोजर चलाएर भत्काएको छ। यो कदम आइतबारदेखि सुरु भएको हो।

साहसी  सांसद मिङमा डेभिड शेर्पारास्वपा सांसद मिङमा डेभिड शेर्पाले 'सदनदेखि शिखरसम्म' नाराका साथ बुधबार बिहान सगरमाथाको द...
28/05/2026

साहसी सांसद मिङमा डेभिड शेर्पा
रास्वपा सांसद मिङमा डेभिड शेर्पाले 'सदनदेखि शिखरसम्म' नाराका साथ बुधबार बिहान सगरमाथाको दशौँ पटक सफल आरोहण गरे।

इजरायलमा २३ सय नेपाली श्रमिकको मागवैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरका रूपमा काम गर्न इच्छुक २३ सय नेपालीहरू श्रमि...
28/05/2026

इजरायलमा २३ सय नेपाली श्रमिकको माग
वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरका रूपमा काम गर्न इच्छुक २३ सय नेपालीहरू श्रमिकका लागि आवेदन खुलाएको छ।

कुलमानलाई हर्क साम्पाङको पार्टी एकता प्रस्तावश्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपालका अध्यक्ष कुलमा...
28/05/2026

कुलमानलाई हर्क साम्पाङको पार्टी एकता प्रस्ताव
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङलाई पार्टी एकताको औपचारिक प्रस्ताव पठाएको जानकारी दिएका छन्, जहाँ उनले वैकल्पिक शक्तिहरू मिल्नुपर्नेमा जोड दिएका छन्।

Address

Abuja

Telephone

+2348035385670

Website

Alerts

Be the first to know and let us send you an email when Smart News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Smart News:

Share