10/11/2026
दुर्गा भवानीले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्य प्रदान गरून्।
सबैको घरपरिवारमा प्रेम, खुसी र सफलता छाओस्। माता दुर्गाको आशीर्वाद सधैँ सबैमाथि रहिरहोस्। 🪔
विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🙏
#बडादशैं #विजयादशमी