MrThapa

MrThapa "यो मन त मेरो नेपाली हो!" Torfy Online store offering quality products at great prices

शालिक चित्त बुझ्दो भएन, केही गर्नुपर्यो सरकार😔😔
09/10/2026

शालिक चित्त बुझ्दो भएन, केही गर्नुपर्यो सरकार😔😔

जताततै टुक्का टिप्पणी गर्दै हिँड्नेभन्दा नबोल्ने, तर आवश्यक परेको बेला जवाफ दिने प्रधानमन्त्री बेस। यो चाहिँ दुई शब्द बो...
09/07/2026

जताततै टुक्का टिप्पणी गर्दै हिँड्नेभन्दा नबोल्ने, तर आवश्यक परेको बेला जवाफ दिने प्रधानमन्त्री बेस। यो चाहिँ दुई शब्द बोलेन भन्नेहरूलाई।

08/31/2026

विश्वास छ देश सही हातमा छ। केही कमी कमजोरी पक्कै होलान्, तर विगतमा जस्तो “I don’t care” भन्ने अनुभूति भने हुन दिएको छैन। Balen

08/30/2026
गुमाएकी छोरी त फर्केर आउन सक्दिनन्, तर बाबाआमाले यति धेरै सम्मान, साथ र अपनत्व पाउँदा मनमा थोरै भए पनि मलम लागेको होला। ...
08/24/2026

गुमाएकी छोरी त फर्केर आउन सक्दिनन्, तर बाबाआमाले यति धेरै सम्मान, साथ र अपनत्व पाउँदा मनमा थोरै भए पनि मलम लागेको होला। 💔🙏

काश, निर्मला पन्तका बाबाआमाले पनि यस्तै साथ र भरोसा दिने गृहमन्त्री पाएका भए, आज हजारौँ छोरीचेलीहरूको आत्माले केही हदसम्म भए पनि न्याय पाएको अनुभूति गर्थ्यो होला।

भनेजस्तो सबै कुरा सम्भव नहोला, तर जति सकिन्छ, त्यति त गर्नैपर्छ नि।

धन्यवाद, माननीय सुदनज्यू। गृहमन्त्री अभिभावकजस्तो भएर जिम्मेवारी निभाइदिनुभएकोमा हृदयदेखि सम्मान। 🙏🇳🇵

सानो नानीको आत्माले शान्ति पाओस्। हार्दिक श्रद्धाञ्जली। 🕊️🙏

Address

Scranton, PA

Alerts

Be the first to know and let us send you an email when MrThapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MrThapa:

Shortcuts

Share