Crop Pro Tech Nepal

Call Directions Website Contact the business

Crop Pro Tech Nepal Supplier and Service provider of horticulture & agriculture inputs....

Official distributor of Falcon Garden Tools | TStanes | PanAmerican | Chipku | Chemtex | Genco garden tools | Syngenta | Floranova | Takii | Benary | Floriculture Solutions | Agriculture Solutions

८ औँ एग्रिमेक अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ को उपलक्ष्यमा हजुरहरुलाई हार्दिक निमन्त्रण गर्दछौँ |Please do visit our sta...
20/11/2026

८ औँ एग्रिमेक अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ को उपलक्ष्यमा हजुरहरुलाई हार्दिक निमन्त्रण गर्दछौँ |
Please do visit our stall. Stall no: A81 & A97

विगत २५ वर्षदेखि पुष्प जन्य तथा पुष्प उत्पादनलाई आवश्यक पर्ने विश्वसनीय सामग्रीहरु बिक्री वितरण गर्दै आएको छ  |         ...
17/11/2026

विगत २५ वर्षदेखि पुष्प जन्य तथा पुष्प उत्पादनलाई आवश्यक पर्ने विश्वसनीय सामग्रीहरु बिक्री वितरण गर्दै आएको छ |

१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ को उपलक्ष्यमा हजुरहरुलाई हार्दिक निमन्त्रण गर्दछौँ |Please do visit o...
28/10/2026

१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ को उपलक्ष्यमा हजुरहरुलाई हार्दिक निमन्त्रण गर्दछौँ |
Please do visit our stall. Stall no: 52 & 53




बिक्रेताहरूका लागि थोक मूल्यमा उपलब्ध छ  |विगत २५ वर्षदेखि नेपालको विश्वसनीय कृषि साझेदार ! भरपर्दो कृषि सामग्रीहरुको ला...
03/10/2026

बिक्रेताहरूका लागि थोक मूल्यमा उपलब्ध छ |
विगत २५ वर्षदेखि नेपालको विश्वसनीय कृषि साझेदार ! भरपर्दो कृषि सामग्रीहरुको लागि सम्पर्क गर्नु |

सम्पूर्ण बुबा, बुबा समानका व्यक्तित्वहरू तथा मार्गदर्शकहरूमा बुबाको मुख हेर्ने दिनको हार्दिक मङ्गलमय शुभकामना!
11/09/2026

सम्पूर्ण बुबा, बुबा समानका व्यक्तित्वहरू तथा मार्गदर्शकहरूमा बुबाको मुख हेर्ने दिनको हार्दिक मङ्गलमय शुभकामना!

पवित्र जनै पूर्णिमाको शुभ अवसरमाCrop Pro Tech Nepal परिवारको तर्फबाटसम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा उत्तम स्वास्थ्यक...
27/08/2026

पवित्र जनै पूर्णिमाको शुभ अवसरमा
Crop Pro Tech Nepal परिवारको तर्फबाट
सम्पूर्णमा सुख, शान्ति, समृद्धि तथा उत्तम स्वास्थ्यको हार्दिक शुभकामना।

हृदयदेखि नै श्रद्धाञ्जली तथा समवेदना। 🙏विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट लगायत सम्पूर्ण क्षेत्रका नागर...
27/08/2026

हृदयदेखि नै श्रद्धाञ्जली तथा समवेदना। 🙏

विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट लगायत सम्पूर्ण क्षेत्रका नागरिकहरूप्रति Crop Pro Tech Nepal परिवार गहिरो समवेदना व्यक्त गर्दछ।

यस दुःखद घटनामा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, आफ्ना प्रियजन गुमाउनु भएका परिवारजन तथा अझै आफ्ना प्रियजनको खोजीमा रहनुभएका सम्पूर्णप्रति हाम्रो हार्दिक सहानुभूति व्यक्त गर्दछौँ।
यस कठिन घडीमा प्रभावित सम्पूर्ण परिवार तथा समुदायसँग Crop Pro Tech Nepal परिवार साथमा छ।
यस दुःखद घडीमा, नेपाल एकजुट छ।

Address

Jamal (87 Nach Ghar Galli)
Kathmandu
44660

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

014223137

Alerts

Be the first to know and let us send you an email when Crop Pro Tech Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Crop Pro Tech Nepal:

Shortcuts

Share